देवीलाई खुसी पार्न जिब्रोको बलि दिंदा अवस्था गम्भीर

भारतको नयाँ दिल्लीस्थित एक हिन्दू मन्दिरमा बलि चढाउनका लागि जिब्रो काटेपछि एक भारतीय किसानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भारतको उत्तरी राज्य उत्तर प्रदेशको प्रसिद्ध मन्दिरमा शनिबार ४० वर्षीया उनले खल्तिबाट छुरी निकाली जिब्रो काटेर एक्कासी देवीलाई चढाएका थिए । उक्त घटनाले दर्शनार्थीको भीडलाई आतङ्कित पारेको थियो । अनुसन्धान अधिकारी अभिलाष तिवारीले एएफपीसँग … Continue reading देवीलाई खुसी पार्न जिब्रोको बलि दिंदा अवस्था गम्भीर